राजपाद्धारा सडक संघर्षमा उत्रने चेतावानी

राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उहाँले संविधान संसोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उहाँले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी … Continue reading राजपाद्धारा सडक संघर्षमा उत्रने चेतावानी